कृपया हाम्रो नया साइत  http://www.chhattu.blogspot.com/  मा क्लिक गर्नु होला

कृपया हाम्रो नया साइत  http://www.chhattu.blogspot.com/  मा क्लिक गर्नु होला

कृपया हाम्रो नया साइत  http://www.chhattu.blogspot.com/  मा क्लिक गर्नु होला

कृपया हाम्रो नया साइत  http://www.chhattu.blogspot.com/  मा क्लिक गर्नु होला

सकुन्तला भाउजु एकदमै फरासिलो स्वभावको हुनुहुन्थियो । गाऊ छिमेकको आन्तरिक मामिलामा हस्तक्षेप गर्नु आफ्नो नैसर्किग अधिकार समझनु हुन्थियो। त्यसैले छिमेकीको सानो गल्तिलाइ पनि  पहाड जत्रो बनाएर ब्यग गर्नु वहाको  प्रथमिकतामा पर्दथ्यो । Read the rest of this entry »

अत्रु भाउजु आजभोलि हाम्रो शहरमा प्रख्यात महिला अधिकारकर्मि हुनुभएको छ । हुन पनि किन नहुनु वहाको श्रीमान दिनेशदाई ठुलो एन जि ओ चलाउनुको साथै मानव अधिकारकर्मि हुनुहुन्छ । Read the rest of this entry »

न्यू मेक्सिकोको क्लोभिसस्थित चिहानमा ५४ बर्सिय फेलिप पाडिलालाई अन्तिम संस्कार गर्न ल्याइयो । अस्पतालमा मृत घोषित उक्त व्यक्ति अन्तिम संस्कार गर्दागर्दै जीवित भए । Read the rest of this entry »

भ्यालेन्टाइन दिवस मनाउदा फिलिपिन्सका किशोर-किशोरीहरुले चुम्बनमा नया विश्वररेकर्ड कायम गरेका छन् । Read the rest of this entry »

गुजरातस्थित राजसम्घियाला प्रहरी सेवामुक्त ठाउ हो । Read the rest of this entry »


भारतको पटना शहरका करिब आधा दर्जन महिलाहरुले एउटा बादरमाथि बलात्कारीको आरोप लगाएका छन् । Read the rest of this entry »

अधेरिमा हराउछु उजेलीमा आउछु जताजान्छन उतैतिर घाउछु ।
छाया

दुइवटा पाठेघर भएकी २५ वषर्ीया एक जना चीनिया” महिलाले ३९ हप्तापछि जुम्ल्याहा शिशु जन्माएकी छन् । ती गर्भवती महिला दुइवटा योनी र दर्ुइवटा पाठेघर भएकी महिला हुन् । एउटा पाठेघरमा उनको आफ्नै बच्चा हो भने अर्कोमा उनकै बहिनीको भ्रुण हो ।

जापानको कावासाकी शहरमा एउटा यस्तो पाठशाला सञ्चालित छ, जहाका विद्यार्थीहरु सबै नङाा ह’न्छन् अर्थात् तिनीहरुको शरीरमा अण्डरवेयरबाहेक केही हदैन । आश्चर्यलाग्दो क’रो त यो छ कि बिहान ९ बजेदेखि दिउसोको २ बजेसम्म पढाई ह’ने सो स्क”लका केटाकेटीहरु अत्यन्त जाडोको समयमा पनि ल’गा लगाउदैनन् । यहासम्म कि अत्यन्त जाडोको समयमा पनि उनीहरुलाई बरफमा खेल्न लगाइन्छ । Read the rest of this entry »