2. दिप जस्तो चम्किरहोस् तपाईंको जीवन कहिल्यै पिडाले खिन्न नहोस् त्यो मन…… सधैं भित्रियोस मुरीका मुरी तपाईंको घरमा धन………… सुनौलो विहानीको होस् आगमन लक्ष्मीको होस् सधैं तपाईंको घरमा बास…….. सधैं छाहिरहो तपाईंको मुहरमा उज्यालो प्रकाश यही छ मेरो तपाईंलाई 2066 tihar को शुभकामना
1.शुभकामना ! शुभकामना !! शुभकामना ! शुभकामना ! शुभकामना !! शुभकामना !!! दिर्घ, शान्ति र चएन शुखले छावस परिवार जनमा सधै सधै सुख शान्ति रहोस । हरपल हरक्षण परिवार एकैसाथ रहुन नटूटॉस , नछुटॉस माया र ममता सधैलाई । कहिले महसुस नहोस एक्लोपन मनमा माया छ जहा त्यहि छ जीवन ।यही छ मेरो तपाईंलाई 2066 tihar को शुभकामना