कृपया हाम्रो नया साइत http://chhattu.blogspot.com/ मा क्लिक गर्नु होला
घरबाट काठमाडौं रात्री बसमा यात्रा गर्न निस्कें र बसपार्क पुगें । बसपार्कमा म चढ्ने गाडी लागिरहे म को थियो । म केहि ढिलो पुगेको थिएँ । गाडी स्टार्ट भइसकेको थियो । म हतार–हतार आफ्नो ब्याग राखी गाडीमा चढें र म चढेको केही क्षणमै गाडी गन्तव्यतिर लाग्यो ।